Patient Education

Hepatitis C virus: a silent yet deadly virus Dr. Sudhamshu K.C.

Living in silence, hepatitis C virus (HCV) infrequently causes illness when first contracted as only few persons infected show the sign of acute hepatitis. It can be undetected for decades before symptoms appear. By then, it may have destroyed the liver in form of liver cirrhosis, which is an irreversible condition. From infection to noticeable or significant liver damage it can take 15-20 years. More cases are detected...   Read full answer


हिपाटाइटिस विसँग सबन्धित अवधारणाहरु डा. सुधांशु के.सी.

अचेल नेपालमा हिपाटाइटिस बि रोग बढेको जस्तो भान हुने गरी समाचार सुन्न र पढ्न पाईन्छ । यो रोग बढेको भन्दा पनि पहिला भन्दा बढी जाँच हुने भएकोले यसको निदान बढी भएको हो । बैदेसिक रोजगारिको लागि जानेहरुको हिपाटाइटिस जाँच अनिबार्य भएकोले यसको निदान बढी भएको हुन पर्दछ । नेपालमा नबजात शिसुहरुको लागि हिपाटाइटिस बि को लागि खोप अनिबार्य भएको धेरै भएको छैन । अनी सन्क्रमित बिरामीहरु बाट बच्न को लागि खोप लगाउने...   Read full answer


ABC of Hepatitis B

Hepatitis B is a serious clinical problem because of its worldwide distribution and potential adverse consequences.2 According to a World Health Organization (WHO) report, almost 30% of the human population or approximately two billion people present with serological evidence of either an existing or former infection with hepatitis B virus (HBV). Of them, about 350 million patients have chronic hepatitis B...   Read full answer


हिपाटाइटिस सिको उपचार डा. सुधांशु के.सी.

हिपाटाइटिस सिले कलेजो खराब गर्दछ तर हिपाटाइटिस बि ले जत्तिको यसले चर्चा पाउँदैन । दुबैले कलेजो खराब गरेर सिरोसिस गराउन सक्दछ तैपनि जनमानसमा बि को जत्तिको ज्ञान अथवा त्रास छ । त्यसको तुलनामा हिपाटाइटिस सिको कुरा खासै सुनिन आउँदैन ।...   Read full answer


जण्डिस

हाम्रो देशमा जण्डिसको प्रकोप बर्षभरी नै रहिरन्छ । जनमानशमा जण्डिस भन्नाले यो कलेजोको रोग भन्ने पाइएको छ । जण्डिसको शंका लाग्ने वित्तिकै खाना बार्ने काम शुरु हुन्छ र यो प्रक्रिया ६ महिना बर्षदिन सम्म जारी रहन्छ । तर धेरै रोगमा जण्डिस हुन सक्दछ । यो रोग नभएर रोगको लक्षण मात्र हो । जण्डिस भनेको रोग हो भन्ने धारणा भएको र हाललाई यसले चर्चा पाएकोले यस सम्बन्धि जानकारी दिन प्रयास गरिएकोछ ।...   Read full answer


उपचार नचाहिने जण्डिस— गिलबर्ट सिण्ड्रोम

"मैले खाना बारेको थुप्रै भईसक्यो, चिल्लो मुखमा राखेकै छैन, आर्यूबेदिक औषधि पनि खाइरहेको छु तर पनि मेरो जण्डिस निको भएन" यो समस्या धरैको नै सुनिन्छ । उनीहरु थप्छन्, खानाको रुची राम्रै छ, काम पनि गरीरहेकै छु तैपनि यो रोगबाट मुक्त हुन सकिएन । धेरै जसो मानिसहरुसंग मोटो फाइल हुन्छ । प्रायजसो रगतका जाँचहरु ठिकै हुन्छन् ....   Read full answer